Message from Executive Director

PHRD Nepal seeks to position itself as a Centre of Excellence by continuing to work tirelessly towards fulfilling its mandate which is aimed at ensuring evidence based public health practices guided by evidence informed policies and guidelines for sustainable development in health by implementing and facilitating prioritized public health actions and research in collaboration with national and international partnerships.  We are committed to strengthen the health system considering it as demand of the time through various public health actions and high quality research.

अन्तर्वार्ता दिन आउने सूचना  !

नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर (PHRD Nepal) द्वारा मिति २०८०/०६/०७ को राष्ट्रिय पत्रिका नागरिक दैनिकमा प्रकाशित सूचना बमोजिम नेपाल बहुसूचक सर्वेक्षण २०८१को स्थलगत तथ्यांक सङ्कलनको लागि करार व्यक्तिमा महिला गणक, पुरुष गणक तथा मापनकर्ता पदका लागि सूचनाको म्यादभित्र रित पुगी पर्न आएका आवेदकहरु मध्ये सोही सूचनामा उल्लिखित आवश्यक न्यूनतम शैक्षिक योग्यता १० जोड २ वा सो सरह तहमा सम्बन्धित उम्मेदवारले प्राप्त गरेको प्राप्तांक र कार्य गरेको अनुभवका आधारमा उच्चतम अंक प्राप्त गरेका उम्मेदवारहरुको नामावली निम्नानुसार अन्तर्वार्ताको लागि छनौट भएको छ।